HimalKhabar.com :: A Complete Nepali Political News Portal
पीडाको राजनीतिकरण?
पीडाको राजनीतिकरण? द्वन्द्वपीडितलाई न्याय दिलाउने सङ्घर्षमा लागेकाहरूले पीडितलाई सत्ताधारीहरूको दया र सहानुभूतिको पात्र हैन, आफ्नो अधिकार प्राप्तिका लागि संस्थाहरूको निर्माण र सवलीकरणको सङ्घर्षमा लाग्न प्रेरित गर्नु पर्छ। न्याय अधिकार हो, दानदातव्य होइन भन्ने स्थापित गरिनु पर्छ।