HimalKhabar.com :: A Complete Nepali Political News Portal
सामान्य सुधारबाटै सम्भव छ छरितो न्यायालय
सामान्य सुधारबाटै सम्भव छ छरितो न्यायालय वेलैमा मुद्दा फर्स्योट गरी सर्वसाधारणलाई छिटोछरितो न्यायको अनुभूति दिलाउन न्यायालयमा सामान्य संरचनात्मक र व्यवस्थापकीय सुधार गरे पुग्छ, जुन अहिलेकै स्रोतसाधनबाट सम्भव पनि छ।