HimalKhabar.com :: A Complete Nepali Political News Portal
सामर्थ्यको सामयिक रूपान्तरण
सामर्थ्यको सामयिक रूपान्तरण विश्व भूराजनीति र क्षेत्रीय सामरिक स्पर्धाले ल्याउन सक्ने आन्तरिक विग्रह तथा बाह्य गतिविधिसँग जुध्न नेपाली सेनाले धेरै काम गर्न बाँकी छ।