HimalKhabar.com :: A Complete Nepali Political News Portal
भरोसा जित्न बाँकी
भरोसा जित्न बाँकी आफ्नो पहिलो कार्यकालमा स्थानीय सरकार जनअपेक्षामा खरो उत्रन सकेनन्। तर, आजको अनुभवमा समावेशी र सुशासनमा थप जोड दिने हो भने मात्र पनि भोलिको स्थानीय सरकार सफल र सबल बन्नेमा ढुक्क हुन सकिन्छ।