HimalKhabar.com :: A Complete Nepali Political News Portal
सबल समुदाय, सुदृढ लोकतन्त्र
सबल समुदाय, सुदृढ लोकतन्त्र सरकारको अनुपस्थितिमा आफ्नो आजीविकाका प्रबन्ध आफैं गर्न सक्ने समुदायको सामर्थ्य फर्काउन राज्य र बजारनियन्त्रित अर्थतन्त्रले खोसेका तिनका प्रथाजनित सामुदायिक मूल्यमान्यता ब्युँताइनुपर्छ।