HimalKhabar.com :: A Complete Nepali Political News Portal
केन्द्रको गल्ती दोहोर्‍याउँदै प्रदेश २ सरकारः सुरेन्द्र लाभ, अर्थविद्
केन्द्रको गल्ती दोहोर्‍याउँदै प्रदेश २ सरकारः सुरेन्द्र लाभ, अर्थविद् अर्थमन्त्रीले होइन, कुनै मेसिनले पढे जस्तो यस वर्षको बजेट पनि पोहोर, परारको जस्तै छ। आकार पनि लगभग उस्तै। सबै कुरामा सन्तुलन ल्याउन खोजे जस्तो।