HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूलैफूलको अप्रिल
फूलैफूलको अप्रिल अप्रिललाई उत्तरी गोलार्धमा वसन्त ऋतुको दोस्रो महीनाका रूपमा लिइन्छ भने दक्षिणी गोलार्धमा शरद ऋतुको दोस्रो महीना। जता जे जसरी ब्याख्या गरे पनि यो फूलैफूलको महीना हो।