HimalKhabar.com :: A Complete Nepali Political News Portal
न्यायको नाममा द्वन्द्वपीडितलाई कहिलेसम्म झुक्याउने?
न्यायको नाममा द्वन्द्वपीडितलाई कहिलेसम्म झुक्याउने? द्वन्द्वकालमा निशस्त्र नागरिकमाथि भएका ज्यादतिलाई जनताको बलिदान भनेर विषयान्तर गर्नु खोज्नु न्यायलाई टार्नु हो।