HimalKhabar.com :: A Complete Nepali Political News Portal
जङ्गलसँग छुटाइएका दलित
जङ्गलसँग छुटाइएका दलित जातीय विभेद प्राकृतिक स्रोतमा पनि कायमै राखिँदा दलितहरू जङ्गल, जमीन र पानीको उपभोग गर्न पाउनुपर्ने मानवीय अधिकारबाट वञ्चित छन्।