HimalKhabar.com :: A Complete Nepali Political News Portal
अचेल बर्माका जंगलमा पशुपक्षी होइन, मानिसहरू भेटिन्छन् 
अचेल बर्माका जंगलमा पशुपक्षी होइन, मानिसहरू भेटिन्छन्  बर्मामा हुन्टा सैनिकको दमन बढ्दो छ। युद्धमा कमजोर बन्दै गएपछि उनीहरूको निशाना निहत्था जनता बनेका छन्। त्यसैले दिनहुँ बस्तीमा छिरेर आतंक मच्चाउँछन्।