HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौंले १५ सय वर्षअघि कसरी गर्थ्यो पानीको जोहो?
काठमाडौंले १५ सय वर्षअघि कसरी गर्थ्यो पानीको जोहो? १५ सय वर्षअघिको काठमाडौं उपत्यकाको समाजले जसरी पानी सम्बन्धी ज्ञान र प्रयोग गर्ने तरीका विकास गर्‍यो, आजको दिन त्यो प्रयोगलाई केही मात्र बुझे पनि पानी अभावको समस्या हल हुन सक्थ्यो।