HimalKhabar.com :: A Complete Nepali Political News Portal
१८ वर्षपछि रङ्गिंदै मेची रङ्गशाला 
१८ वर्षपछि रङ्गिंदै मेची रङ्गशाला  झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुरमा रहेको मेची रङ्गशालामा १८ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फूटबल प्रतियोगिता हुने भएको छ।