HimalKhabar.com :: A Complete Nepali Political News Portal
एउटै रुखमा झुन्डिएको अवस्थामा प्रेमी-प्रेमिकाको शव फेला
एउटै रुखमा झुन्डिएको अवस्थामा प्रेमी-प्रेमिकाको शव फेला झापाको कचनकवल गाउँपालिका- ४ मा रहेको एभरेस्ट टी गार्डेनको एउटै रुखमा प्रेमीप्रेमिका झुन्डिएको अवस्थामा फेला परेका छन्।