HimalKhabar.com :: A Complete Nepali Political News Portal
कथा: त्याग सीताले पोल्टाबाट थैली निकालेर लोग्नेको हातमा राखिदिई। रामसागरको अनुहारमा एकाएक बादल फाटेपछि देखिने जून उदायो। स्वास्नीले दिएको रातो पोको निकै महँगो खजानाको बाकस झैं बिस्तारै फुकायो।