HimalKhabar.com :: A Complete Nepali Political News Portal
मिडियाले रहस्यमयी बनायो, राज्यले विद्रोही
मिडियाले रहस्यमयी बनायो, राज्यले विद्रोही जापानमा भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुशी छैन। ट्रेनमा निदाएर बस्नुपरेको छ। आँखामा खुशीको चमक कतै देखिनँ। यो त हुँदै भएन भनेर बुबालाई पत्र लेखें, ‘बुबा! यता राम्रो छैन।’