HimalKhabar.com :: A Complete Nepali Political News Portal
मरेपछि कहाँ जान्छ मान्छे?
मरेपछि कहाँ जान्छ मान्छे? धर्मले भनेको जस्तो स्वर्ग र नर्क जानेभन्दा पनि मलाई पूर्खाको भूमि जाने अवधारणा मन पर्‍यो। किनभने पूर्खाको भूमिमा सबै आफ्ना हुन्छन्। आफ्नाे परिवारसँग मिलेर बस्न पाउँदा रमाइलो नै हुन्छ। अब तपाईंहरू पनि मरेपछि कता जाने आफैं रोज्न सक्नुहुन्छ।