HimalKhabar.com :: A Complete Nepali Political News Portal
छोरी भएकैले बुबाले त्यागे, सडकमा फलफूल बेचेर बनिन् राष्ट्रिय खेलाडी
छोरी भएकैले बुबाले त्यागे, सडकमा फलफूल बेचेर बनिन् राष्ट्रिय खेलाडी कुनै पनि केटी वा महिलालाई मौका, अवसर र लगानी दिँदा मैले जस्तै प्रगति गर्न सक्छन्। म भर्खर २० वर्षकी भएँ र दुई हप्ताअघि मात्रै सार्वजनिक भएको नेपालको राष्ट्रिय महिला फूटबल टिममा पर्न सफल भएकी छु।