HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहाँ जान्छ ब्यांकबाट प्रवाह हुने कर्जा?
कहाँ जान्छ ब्यांकबाट प्रवाह हुने कर्जा? ब्याङ्किङ प्रणालीबाट प्रवाह भएको कर्जा आन्तरिक उत्पादन र रोजगारी सिर्जनाभन्दा आयातमा बढी उपयोग हुन पुग्दा कर्जा विस्तारबाट देशले बृहत्तर फाइदा लिन सकेको छैन।