HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूकम्पका घाइतेलाई जीवनदान दिने हिरोहरू
भूकम्पका घाइतेलाई जीवनदान दिने हिरोहरू भुइँचालोबाट बाँचेका केही युवा जसले आफन्तको शव घरमै छोडेर पनि रातभर गाउँलेको उद्धारमा खटिएर कैयौं बालबालिका र वृद्धवृद्धाको ज्यान जोगाएका छन्।