HimalKhabar.com :: A Complete Nepali Political News Portal
असहिष्णु र पुरातनपन्थी समाजको विनिर्माण
असहिष्णु र पुरातनपन्थी समाजको विनिर्माण पुस्तकका स्मृति कथाहरुले विद्यामान सामाजिक चेतको मथिंगल हल्लाउने ल्याकत राख्छन्। पुस्तकले रूढी, असहिष्णु, पुरातन र यथास्थितिवादी समाजको विनिर्माण गर्ने प्रयास गरेको छ।