HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिँचाइ क्षेत्रको विकासमा कहाँ चुक्यौं हामी?
सिँचाइ क्षेत्रको विकासमा कहाँ चुक्यौं हामी? जलस्रोत विकास सम्बद्ध विभिन्न ऐन, नीति र योजनाहरूका साथै संविधानमा समेत सिँचाइ क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ। तर, व्यवहारमा यो क्षेत्र हदै उपेक्षित रहेको देखिन्छ।