HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी जोगाउने चुरे?
कसरी जोगाउने चुरे? चुरे बहुआयामिक पक्षसँग जोडिएको क्षेत्र भएकाले यसका सामाजिक-आर्थिक-वातावरणीय-प्राविधिक पाटोलाई ध्यान दिँदै यसको दिगो व्यवस्थापन, संरक्षण र उपयोग गरिनुपर्छ।