HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो शिक्षाको लक्ष्य ?
के हो शिक्षाको लक्ष्य ? स्कूल अथवा कलेज जानुपर्ने निश्चित कारणबारे सोचविचार नगरीकनै हामी स्कूल / कलेज गयौं भने शिक्षाको यो खाना खाइसक्दा हाम्रो पेट त भरिएला, तर त्यसले पोषक तत्त्व भने नदिन सक्छ।