HimalKhabar.com :: A Complete Nepali Political News Portal
आरक्षण: अत्यावश्यक औजार
आरक्षण: अत्यावश्यक औजार सदियौंदेखि वञ्चितीकरणमा परेका समुदायलाई राज्यप्रति अपनत्व महसूस गराउन पनि सेवा क्षेत्रमा विभिन्न जातजाति र भाषाभाषीको प्रतिनिधित्व अपरिहार्य छ।