HimalKhabar.com :: A Complete Nepali Political News Portal
भोकको पीडा (तस्वीरहरु)
भोकको पीडा (तस्वीरहरु) ११ चैतमा सरकारले बन्दाबन्दी घोषणा गरेपछि सविनामा के गर्ने, के नगर्ने द्विविधा उत्पन्न भयो।  सरकार काेही पनि काममा नजाउन् र घरमै बसून् भन्ने चाहन्थ्यो । तर, काममा नगई पेट पाल्ने कसरी ?