HimalKhabar.com :: A Complete Nepali Political News Portal
खै घर नजिकको ‘सिंहदरबार’?
खै घर नजिकको ‘सिंहदरबार’? झण्डै ८० हजार जनसङ्ख्या भएको वराहक्षेत्र नगरपालिकामा एम्बुलेन्स नहुँदा गर्भवती र सिकिस्त बिरामीको ज्यान गइरहेको छ।