HimalKhabar.com :: A Complete Nepali Political News Portal
एसपीपीको कसीमा नेपाल सरकार र नेपाली सेना
एसपीपीको कसीमा नेपाल सरकार र नेपाली सेना असंलग्न परराष्ट्र नीति विपरीत नेपाललाई हिन्द–प्रशान्त रणनीतिमा जोड्ने न्याशनल गार्ड स्टेट पार्टनरशिप प्रोग्राममा गल्तीमाथि गल्ती गरेका राजनीतिक र सैनिक नेतृत्व दुवैले भविष्यमा यस्तो हुन नदिन निकै चनाखो र सतर्क हुनुपर्ने देखिन्छ। यस्ता विषयमा नागरिक समाज र मिडियाको पनि निगरानी नपुगेको देखियो।