HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीमा विश्वविद्यालय शिक्षा : कति प्रभावित, कहाँ चुके?
महामारीमा विश्वविद्यालय शिक्षा : कति प्रभावित, कहाँ चुके? कोभिड-१९ महामारीको संकटले पढ्ने र पढाउने शैलीमा प्रविधिको प्रयोगको महत्त्व बुझेर शिक्षा क्षेत्रको लागि नयाँ प्रविधि अन्वेषण गर्ने अवसर सिर्जना गरेको छ। त्यसैले अबको शैक्षिक क्षेत्रको प्रमुख अजेण्डा भनेकै शैक्षिक प्रणालीको पुनर्संरचना हो।