HimalKhabar.com :: A Complete Nepali Political News Portal
रंगमञ्चमा ‘मासिन्या’ ले झोसेको झिल्को
रंगमञ्चमा ‘मासिन्या’ ले झोसेको झिल्को कला, साहित्य, संगीत लगायत सिर्जना मार्फत वर्षौंदेखि खेप्दै आएका पीडा बाहिर ल्याउनु आत्मसन्तुष्टि मात्रै होइन, परिवर्तनको झिल्को पनि हो।