HimalKhabar.com :: A Complete Nepali Political News Portal
रौतहटमा २६ जनाले हडपेको राष्ट्रिय वनको १२२ बिगाहा जमीन फिर्ता
रौतहटमा २६ जनाले हडपेको राष्ट्रिय वनको १२२ बिगाहा जमीन फिर्ता रौतहटमा राष्ट्रिय वन हडपेर व्यक्तिको नाममा दर्ता गरिएको १२२ बिगाहा जमीन सरकारको नाममा फिर्ता भएको छ। २६ जनाको नाममा रहेको गुजरा नगरपालिकास्थित राष्ट्रिय वनको जमीन फिर्ता भएको हो।