HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो बग हन्टिङ ? बग खोजेरै लाखौं कमाउँदै छन् नेपाली युवा
के हो बग हन्टिङ ? बग खोजेरै लाखौं कमाउँदै छन् नेपाली युवा युवा पुस्तामाझ सामाजिक सञ्जाल र विश्वका ठूल्ठूला संस्थाका वेबसाइटमा रहेका सुरक्षा जोखिम पत्ता लगाएर इनाम जित्ने होडबाजी नै चलेको छ। उनीहरूमध्ये अधिकांश फेसबूकको बग खोज्न तल्लीन छन्। बग हन्टर बन्नु युवाहरूमाझ रोमाञ्चक विषय बनेको छ। कतिपयले यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन्।