HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन बारम्बार हुन्छ पेट्रोलियम पदार्थको मूल्यवृद्धि ?
किन बारम्बार हुन्छ पेट्रोलियम पदार्थको मूल्यवृद्धि ? नेपाल आयल निगमले दुई साताभित्रै दुई पटक पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको भाउ बढाएको छ। गत फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा १३ दिनपछि नै फागुन १७ गते मूल्यवृद्धि गरिएको थियो।