HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसले जित्ला यूरो कप? 
कसले जित्ला यूरो कप?  सेमिफाइलनमा पुगेका चारै टोली दाबेदार भए पनि ह्यारी केन र रहिम स्टर्लिङ लयमा रहेको र रक्षापंक्ति पनि बलियो भएकाले इंग्ल्यान्डको उपाधि जित्ने सम्भावना बढी छ।