HimalKhabar.com :: A Complete Nepali Political News Portal
पहिरो र गेग्रानजन्य प्रकोप व्यवस्थापन केन्द्र चाहियाे
पहिरो र गेग्रानजन्य प्रकोप व्यवस्थापन केन्द्र चाहियाे नेपालमा बाढी‚ पहिरो‚ गेग्रान बहावले बर्सेनि जनधनको क्षति गर्दै आएको छ। त्यस्ता प्रकोपबाट आउने समस्याको वैज्ञानिक तवरले समाधान गर्न जनशक्ति सहितको संस्था आवश्यक छ।