HimalKhabar.com :: A Complete Nepali Political News Portal
कस्तो अवस्थामा सर्छ निर्वाचन?
कस्तो अवस्थामा सर्छ निर्वाचन? विश्वमा मानवीय जोखिम, दैवी प्रकोप र सङ्कटकालका कारण निर्वाचन स्थगनका अभ्यास रहे पनि नेपालमा अहिले त्यस्तो अवस्था देखिंदैन। राजनीतिक दाउपेचकै आधारमा निर्वाचन सारिनु लोकतान्त्रिक प्रणालीको धज्जी उडाउनु हो।