HimalKhabar.com :: A Complete Nepali Political News Portal
ट्वाइलेट कार्ड
ट्वाइलेट कार्ड सबै कुरा निकै छिटो भए। पासपोर्ट बनाएर विदेश जानुपर्ने रामविलास जेलमा छ। उसले त्यहाँ काम नै गरेर बसेको छ। जेलभित्र बाँसको मुढा बनाउन सिकेको छ। त्यही आम्दानीबाट कहिलेकाहीं घरमा पैसा कमाउँछ।