HimalKhabar.com :: A Complete Nepali Political News Portal
फेवा जोगाउने नाममा बदमासी 
फेवा जोगाउने नाममा बदमासी  पोखराको फेवातालमा गेग्रान भरिनबाट जोगाउने उद्देश्यले बनाइएको सिल्टेसन ड्याम त्रुटिपूर्ण निर्माणका कारण भत्किएको छ, नभत्किएका अन्य ड्याम जोखिम अवस्थामा छन् । रु.२८ करोड खेर गयो, तर कोही पनि जवाफदेही हुनु परेन।