HimalKhabar.com :: A Complete Nepali Political News Portal
शासकको अकर्मण्यताले खुम्चिंदै नेपाली भूभाग
शासकको अकर्मण्यताले खुम्चिंदै नेपाली भूभाग मित्रराष्ट्रहरूसँग सम्बन्ध सुधार गर्दै भारतलाई अर्थपूर्ण दबाब दिनुपर्छ, अन्यथा सीमा अतिक्रमणको क्रम जारी रहनेछ र नेपालको भूभाग घट्दै जाने निश्चित छ।