HimalKhabar.com :: A Complete Nepali Political News Portal
भास्कराचार्यका पर्याय नयराज
भास्कराचार्यका पर्याय नयराज जीवन पर्यन्त इतिहास, ज्योतिष शास्त्र आदि विषयको चिन्तनमा लागेका नयराज पन्तलाई भारतका प्रख्यात गणितज्ञ र ज्योतिषी भास्कराचार्यकै पर्यायका रूपमा चित्रण गर्दा कम होला, बढी हुँदैन।