HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिन्दीभाषी क्षेत्रमा भाजपाको प्रभुत्वको अर्थ
हिन्दीभाषी क्षेत्रमा भाजपाको प्रभुत्वको अर्थ हिन्दी बेल्टमा भाजपाको प्रभुत्व रहेको सन्दर्भमा संघीय संसद्‌मा पनि भाजपाको स्थायी बहुमत स्थापना हुने देखिन्छ। गैरहिन्दीभाषी क्षेत्रमा चरम असन्तुष्टि भए पनि त्यसले राष्ट्रिय तहको समीकरणमा खासै फरक पार्दैन किनभने ती अल्पमतमा पर्नेछन्।