HimalKhabar.com :: A Complete Nepali Political News Portal
बाबा‚ त्यो मृत्युको कुवा थियो
बाबा‚ त्यो मृत्युको कुवा थियो बेहोशीबाट ब्युँझेपछि चकित भएर बाबाले चारैतिर हेर्दै सोध्न सक्नुभएको थियो, “निर्मिता, के त्यो साँच्चै सपना मात्रै थियो? सपना मात्रै थियो कि?”