HimalKhabar.com :: A Complete Nepali Political News Portal
महिलालाई हाँस्न मात्र होइन, हँसाउन पनि गाह्रो !
महिलालाई हाँस्न मात्र होइन, हँसाउन पनि गाह्रो ! महिलाप्रति समाज पूर्वाग्रह र पूर्वधारणाले ग्रस्त हुँदा स्ट्यान्ड-अप कमेडीमा पनि पुरुषको प्रस्तुति मात्र तौलिने गरिन्छ भने महिलाको लुक्स, उमेर, लुगा, शिक्षादीक्षा, पारिवारिक पृष्ठभूमि, बोलाइ, हिँडाइ सबै पक्षमा टिप्पणी हुन्छ।