HimalKhabar.com :: A Complete Nepali Political News Portal
यो बाटो काँ जान्या होला?
यो बाटो काँ जान्या होला? शताब्दीऔंसम्म स्वायत्त एवं स्वतन्त्र रहेको काली-महाकाली क्षेत्रमा सन् १८१६ पछि भौगोलिक र राजनीतिक परिदृश्य परिवर्तन भयो। आज दुई राष्ट्रका दुई कुना उभिए पनि दुवैतिर उही मानिस बसोबास गरिरहेका छन्। काठमाडौं र दिल्लीले विरलै यो वास्तविकताको आभास गर्छ।