HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय चुनाव पर्यवेक्षणमा जे देखियो
स्थानीय चुनाव पर्यवेक्षणमा जे देखियो मतदाता शिक्षामा बेवास्ता, आचारसंहिता उल्लङ्घन, कर्मकाण्डी व्यवहार जस्ता समस्या यो स्थानीय तह चुनावमा पनि दोहोरिन पुगे।