HimalKhabar.com :: A Complete Nepali Political News Portal
भुक्तानी सन्तुलन र तरलताको अवस्था निजी क्षेत्रले विचार गर्ने होइन
भुक्तानी सन्तुलन र तरलताको अवस्था निजी क्षेत्रले विचार गर्ने होइन अर्थतन्त्र अहिलेसम्मकै चुनौतीपूर्ण अवस्थामा छ, तर छिटै भुक्तानी सन्तुलन राम्रो भएर लयमा आउँछ भन्नेमा विश्वस्त छु।