HimalKhabar.com :: A Complete Nepali Political News Portal
देशहरूबीचको स्थिर असमानता
देशहरूबीचको स्थिर असमानता विकासशील देशमा उक्लने तयारीमा रहेको नेपालले आफू जस्तै अति कम विकसित देशहरूलाई साथ लिएर अन्तर्राष्ट्रिय वर्गीकरण र सहायताका साधनका पक्षमा ‘लबिइङ’ बढाउनुपर्छ।