HimalKhabar.com :: A Complete Nepali Political News Portal
दलितको देन: अहिंसात्मक आन्दोलन
दलितको देन: अहिंसात्मक आन्दोलन हजारौं वर्षदेखि चरम जातीय विभेद, असमानता र अपमान सहेरै पनि आफ्नो श्रम र सीपले कथित उच्च जातको सेवा गर्न नछाडेको दलित समुदायले नेपाली समाजलाई दिएको सबैभन्दा ठूलो योगदान हो- अहिंसाको अभ्यास।