HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन उच्च राजनीतिक प्राथमिकतामा पर्नुपर्छ वातावरणका मुद्दा?
किन उच्च राजनीतिक प्राथमिकतामा पर्नुपर्छ वातावरणका मुद्दा? नेपालको लामो राजनीतिक संक्रमणमा वातावरण संरक्षणको क्षेत्रमा अत्यन्त कम ध्यान दिइएको छ। जनस्वास्थ्यका लागि समेत गम्भीर चुनौती बनेको वातावरण प्रदूषणलाई हामीले उच्च प्राथमिकताको राजनीतिक अजेन्डा बनाउनु आवश्यक भइसकेको छ।