HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूकम्पबाट जोगिन पश्चिमका पुराना घर भत्काएर नयाँ बनाउनुपर्छ
भूकम्पबाट जोगिन पश्चिमका पुराना घर भत्काएर नयाँ बनाउनुपर्छ जाजरकोट भूकम्पले जमीनमुनि सञ्चित शक्तिलाई सतहमा ल्याउन नसकेकाले अर्को शक्तिशाली भूकम्प जाने जोखिम यथावत छ, त्यसैले पश्चिम नेपालका पुराना घर भत्काएर नयाँ बनाउनुपर्छ।