HimalKhabar.com :: A Complete Nepali Political News Portal
जलवायु सङ्कटको अल्टिमेटम
जलवायु सङ्कटको अल्टिमेटम जलवायु सङ्कटमा औद्योगिक राष्ट्रलाई दोषी देखाएर यो मुद्दालाई मागिखाने भाँडो मात्र बनाउने र आफ्ना तर्फबाट कुनै पहल-प्रयास नगरी जनताको भविष्य सङ्कटमा धकेल्ने छूट नेतृत्वलाई छैन।